धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढी–६ मा माओवादीका चौधरी विजयी

धनगढी–६ मा माओवादीका चौधरी विजयी

धनगढी धनगढी उप महानगरपालिका वडा नम्बर को अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी विजयी भएका छन् वडा नम्बर मा चौधरी प्यानल सहित विजयी भएका हुन्

मुख्य निर्वाचन कार्यालय धनगढीले दिएको जानतकारी अनुसार अध्यक्षका उम्मेदवार चौधरीले सय ५३ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बम सय मत ल्याएर पराजीत भएका छन्


ट्रेन्डिङ