धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

दार्चुला कांग्रेसका सचिव पुलेन्द्रले राजीनामा दिए

दार्चुला कांग्रेसका सचिव पुलेन्द्रले राजीनामा दिए

धनगढी निर्वाचनमा आएको मत परिणामको जिम्मा लग्दै नेपाली कांग्रेस दार्चुलाका सचिवले राजीनामा दिएका छन् सचिव पुलेन्द्र कार्कीले जिल्लामा पार्टीले हारेपछि बिहीबार सचिव पदबाट राजीनामा दिएका हुन्   पार्टीले अपेक्षित परिणाम पाउन नसकेको उनको भनाइ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्लासमेत रहेको दार्चुलामा कांग्रेसक्लीन स्वीप भएको दार्चुलामा यसपटक नेकपा एमाले माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन् गत निर्वाचनमा स्थानीय तहमध्ये नेपाली कांग्रेसले क्षेत्रमा जित हात पारेको थियो तर यसपटक भने कांग्रेस जिल्लामा शून्य भएको मध्ये मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने मा माओवादी केन्द्र विजयी भएको