धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–५ मा एमालेबाट राना उम्मेदवार, प्रदेशमा वास्तोला र जोशी

कैलाली–५ मा एमालेबाट राना उम्मेदवार, प्रदेशमा वास्तोला र जोशी

धनगढी । नेकपा एमालेबाट आगामी मंसिर–४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–५ मा नारदमुनी रानाले टिकट पाएका छन् । यसैगरी प्रदेश सभा अन्तरगत ५ ‘क’ मा यज्ञ वास्तोला र ‘ख’ मा दुर्गा जोशीले टिकट पाएका छन् ।

नेकपा एमालले कैलाली–५ सहित शुक्रबार सुदूरपश्चिमका सवै क्षत्रका लागि प्रदेश र संघिय उम्मेदवार टुङ्गो लगाएको हो ।


ट्रेन्डिङ