धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–४ मा नागरिक उन्मुक्ति पार्टी पार्टीका कइयाँले गरे उम्मेदवारी दर्ता

क्षेनत्रम्बर–४ को प्रदेश सभा क बाट नागरिकका राजेन्द्र देवकोटा र ‘ख’ बाट कमल राज भट्टले उम्मेदवारी दिएका छन् ।

कैलाली–४ मा नागरिक उन्मुक्ति पार्टी पार्टीका कइयाँले गरे उम्मेदवारी दर्ता

धनगढी । कैलालीको क्षेत्र नम्बर ४ बाट नागरिक उन्मुक्ती पार्टीका कइयाँ चौधरीले प्रतिनीधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नम्बर ४ अन्तरगत प्रदेशसभा ‘क’ बाट नागरिक उन्मुक्ती पार्टीका राजेन्द्र देवकोटा र ‘ख’ बाट कमल राज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।


ट्रेन्डिङ