धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

खौरो हिरोइन सहति दुई जना पक्राउ

खौरो हिरोइन सहति दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् बेलौरी नगरपालिका बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम २१ मिलिग्रामसहित जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी सोही ठाउँका १९ वर्षीय महेश धामी रहेका छन् ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९ ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको


ट्रेन्डिङ