डडेल्धुराका ४६ कैदीबन्दीले मतदान गर्न पाउने

डडेल्धुराका ४६ कैदीबन्दीले मतदान गर्न पाउने

धनगढी डडेल्धुरामा ४६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् जिल्ला कारागार डडेल्धुरामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ४६ जनाले मंसिर गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्

कारागारमा सय पुरुष ११ महिला गरी जम्मा ११२ जना कैदीबन्दी छन् उनीहरुमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेधुराका निर्वाचन अधिकृत करुणाकर ओझाले बताए कैदीबन्दी लगायत र्कचारीहरुलाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको