धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–३ ख मा उम्मेदवारको गाडी तोडफोड

कैलाली–३ ख मा उम्मेदवारको गाडी तोडफोड

धनगढी । कैलाली क्षेत्र नम्बर–३ को प्रदेश सभा निर्वाचन क्षेत्र ख मा अज्ञात समुहले उम्मेदवारको गाडी तोडफोड गरेका छन् ।

प्रदेश सभा ख मा शत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका अमरबहादुर साउँदको गाडी आइतबार राती अज्ञात समुहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको से १ च १५९० नम्बरको गाडीमाथि तोडफोड भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ