धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मंसिर १ गते रातिदेखि सीमा नाका बन्द हुने

मंसिर १ गते रातिदेखि सीमा नाका बन्द हुने

धनगढी । नेपालमा  हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै  भारतसँगको नाका बन्द हुने भएको छ ।

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२  बजेसम्मसीमा भारतसँग सीमा जोडिएका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयल कन्चनपुरले सोमबार प्रकाशित गरेको सुचनामा जनाइएको छ ।

 केही दिन अघि नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रहरी र प्रशासनको संयुक्त बैठकले निर्वाचनको बेलामा सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।


ट्रेन्डिङ