धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

मंसिर ४ र ५ गते सार्वजनिक विदा

मंसिर ४ र ५ गते सार्वजनिक विदा

धनगढी  सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंसिर गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर गतेदेखि गतेसम्म बन्द हुने भएका छन् सरकारी कार्यालय सार्वजनिक संस्थानहरु भने मंसिर गते बन्द हुनेछन्

मंगलबार गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार मंसिर र५ गते सम्पुर्ण कार्यालय बन्द हुने छन् गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय सार्वजनिक संस्थानहरु गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु गतेदेखि गतेसम्म बन्द हुने उल्लेख

कर्मचारी मतदान केन्द्रमा खटिने सेवा ग्राही मतदान केन्द्रमा हुने हुँदा सो दिन कार्यालय बन्द गरिने मन्त्रालयले जनाएको

आगामी मंसिर गते देशभर एकैचरणमा प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएका छन्


ट्रेन्डिङ