आज राति देखि सीमा नाका बन्द हुने

आज राति देखि सीमा नाका बन्द हुने

धनगढी निर्वाचनलाई ध्यानमा राखेर सरकारले आज राति देखि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने आज राति १२ बजे देखि बन्द हुने सीमा नाका मंसिर गते राति १२ बजे बाट सुचारु हुने छन्

आइतबार हुने प्रतिनिधि तथा  प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि सरकारले सीमा नाका बन्द गर्न लागेको हो

आज राति देखि भारत संग जोडिएका कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला डडेल्धुराका सीमा नाका तथा चिन संग समिाना जोडिएका दार्चुला बझाङका सीमा नाका बन्द हुने छन्

अन्तर्राष्ट्रिय नियम अनुसार चुनावको समयमा सीमा नाका बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए

चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए निर्वाचनका वेला अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरीले गस्ती बढाउने