धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

दार्चुलामा भेटिएको संकास्पद वस्तु डिस्पोज

दार्चुलामा भेटिएको संकास्पद वस्तु डिस्पोज

धनगढी दार्चुला बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको संकास्पद वस्तु डिस्पाज गरिएको

पुलमा प्रेसर कुकर बम रहेको भन्ने खबर पछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो तर इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेर डिस्पोज गरेको हो

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाका अनुसार अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको जिल्लाको अवस्था सामान्य रहेको उनले बताए