धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा ६३ प्रतिशत मतदान

धनगढी ।   कैलालीमा  प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचनमा ६३ प्रतिशत मतदान भएकोे छ ।

सुदुरपश्चिम  प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख अधिकृत प्रेमराज भट्टले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको निर्वाचना  करिब ६३ प्रतिशत  मतदाताले मतदान गरेको बताए ।

कैलालीमा २ सय ३७ मतदानस्थल र ६२९ मतदान केन्द्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा मतपेटिका ओसार्न सुरु भएको छ ।


ट्रेन्डिङ