धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली १ मा नागरिक उनमुक्ति पार्टिको अग्रता

कैलाली १ मा नागरिक उनमुक्ति पार्टिको अग्रता

धनगढी  । कैलाली क्षत्र नम्बर १ मा १०० मत गणना हुँदा नागिरक उन्मुक्ति पार्टिले सुरूवाति अग्रता लगेको छ । कैलाली १ मा नागरिक उन्मुक्ति  पार्टिकि अध्यक्ष समेत रहेकी रञ्जित श्रेष्ठले ३३ मत ल्यायर अग्रता लगेकि हुन् ।

नलाई २७ मत ल्याउँदै शत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामजनम चौधरी पच्छ्याई रहेका छन्, भने एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।


ट्रेन्डिङ