धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

धनगढी । कैलाली क्षेत्र नम्बर–३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लगेको छ ।

हाल सम्म एक हजार ८१० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६ सय मत प्राप्त गरेका छन् । उनलाई राप्रपाका विरेन्द्र बमले पच्छ्याइरहेका छन् । बिरेन्द्र बमले ४ सय मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माआबोदी केनद्रका उम्मेदवार कृष्णकुमार चौधरीले  ४ सय ५० मत सहति  पच्छ्याइरहेका छन् । यसैगरी नेकपा एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।


ट्रेन्डिङ