धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ३ मा नागरिक उनमुक्तिका गंगारामको अग्रता

कैलाली ३ मा नागरिक उनमुक्तिका गंगारामको अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको मतगणनमा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले अग्रता लिएका छन् ।

हालसम्म गणना भएको ८८९६ मत मध्य गंगारमले २८३५ मत पाएर अग्रता लिएका हुन् ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १६१८, नेकपा एमालेका गौरीशंकर चौधरीले १८८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले १६९४ मत प्रापत गरेका छन् ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन् ।


ट्रेन्डिङ