धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ४ मा लेखराजको २१ मतले अग्रता

कैलाली ४ मा लेखराजको २१ मतले अग्रता

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्ट २१ मतको अन्तरले अग्रता लिएका छन् ।

७ हजार ५४५ मत गणना हुँदा नेकपा एमाले का उम्मेदवार लेखराजले ३ हजार ४ शय ९४  पाएर अग्रता लिएका हुन् ।

कांग्रेसका बीर बहादुर बलायरले ३ हजार  ४ शय ७३ मत पाएर लेखराजलाई पछ्याइरहेका छन् ।


ट्रेन्डिङ