धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ५ प्रदेश सभा ख मा कांग्रेसका प्रकाश देउवाको शुरुआती अग्रता

कैलाली । धनगढी ।  कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका प्रकाश देउवाले शुरुवाती  अग्रता लिएका छन् । ९ शय मतको गणना हुदा प्रकाश देवाले ३ शय १४ मत पाउर अग्रता लिएका छन् ।

नेकपा एमालेका दुर्गा प्रसाद जोशीले १ शय ८८  पाएर प्रकाश देउवालाई पछ्याइरहेका छन् ।

राप्रपाका शिवर भण्डारीले १ शय ५७, स्वतन्त्र उम्मेदवार  क्षितिज भण्डारीले ८४ र  नागरिक उन्मुक्ति पार्टीका गोठूराम चौधरीले १ शय ७ मत पाएका छन् ।

 

 


ट्रेन्डिङ