धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम बिजयी

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम बिजयी

धनगढी ।  कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी बिजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन ।   

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादीका कृष्ण चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरे ।

यसैगरी एमालेका गारीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे भने राप्रपाका बिरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन ।


ट्रेन्डिङ