धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ५ मा एमालेका रानाको अग्रता

धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमुनि रानाले १ शय ४८ मतको अग्रता लिएका छन् । रानाले ७ शय २८ मत पाएका छन् ।

 नेपाली कांग्रेसका डिल्लीराज पन्तले ५ शय ८० पाएर रानालाई पछ्याइरहेका छन् ।

 स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझाले २ शय ३६ मत पाएका छन् ।


ट्रेन्डिङ