धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

दार्चुला प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

दार्चुला प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

धनगढी दार्चुलाको प्रदेश सभाका दुवै क्षेत्रमा शत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्

बुधबार विहान सकिएको मत गणना अनुसार प्रदेश सभा क्षेत्र  मा नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी मा माओबादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका हुन्

प्रदेश क्षेत्र मा एमालेका हरदेव जोशीलाई पराजीत गर्दै कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामी निर्वाचित भएका हुन् भने, प्रदेश सभा मा एमालेका रामदत्त जोशीलाई पराजीत गरेर माओबादी केन्द्रमा उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका हुन्

बिक्रम धामीले १३ हजार सय २४ मत पाएका छन् भने, माओबादीका मानबहादुर धामीले १३ हजार सय ७१ मत पाएका छन्


ट्रेन्डिङ