धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–२ प्रदेश सभा १ मा कांग्रेसका शाहको अग्रता

कैलाली–२ प्रदेश सभा १ मा कांग्रेसका शाहको अग्रता

धनगढी । कैलाली क्षत्र नम्बर–२ प्रदेश सभा १ मा नेपाली कांग्रेसका कमल शाह ७ सय ४३ मतले अग्रता लगिरहेका छन् ।

हाल सम्म गणना भएको १५ हजार ५ सय ३० मत मध्य शाहले ५ हजार २ सय ७२ मत पाएर अग्रता लगिरहेका छन् ।

उनलाई पछ्याइरहेका नागरिक उन्मुक्ति पार्टीका रतन थापाले ४ हजार ५ सय २९ मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार कमला वलीले ३ हजार ६ सय ७६ मत पाएकि छन् ।


ट्रेन्डिङ