धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुर ३ मा नेपाली काँग्रेसका लेखक भारी मतान्तरले बिजयी

कन्चनपुर ३ मा नेपाली काँग्रेसका लेखक भारी मतान्तरले बिजयी

धनगढी  कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले भारी मतान्तरले विजयी भएका छन् । लेखक एमालेकी उम्मेदवार निरु पालसँग १३ हजार भन्दा  बढी मतका अन्तरले बिजयी भएका हुन् ।

प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा  लेखकले ३० हजार ५२३ मत पाएका छन् ।

लेखकलाई पछ्याएकी नेकपा एमालेकी पालले १८ हजार चार ४४८ मत पाएकी छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् ।   गणना भएको मध्ये ३६९९ मत बदर भएको छ ।


ट्रेन्डिङ