धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ४ मा एमालेका लेखराजलाई पछि पार्दै कांग्रेसका बलायर बिजयी

कैलाली ४ मा एमालेका लेखराजलाई पछि पार्दै कांग्रेसका बलायर बिजयी

धनगढी ः कैलाली–४ मा नेपाली कांग्रेसका बीर बहादुर बलायर नेकपा एमालेका सचिव लेखराज भट्टलाई पराजित गर्दै बिजयी भएका छन् । 

बलायर नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाएका छन् । बलायरका निकटतम प्रतिद्धन्दी एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् ।


ट्रेन्डिङ