धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुर ३ -१_ मा नेकपा एसका रावल विजयी

धनगढी । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ -१_ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् ।

उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए ।


ट्रेन्डिङ