धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाम–२ को -१_ मा माओवादीका रावल निर्वाचित

अछाम–२ को -१_ मा माओवादीका रावल निर्वाचित

धनगढी । अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार रावल ११ हजार २ सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बिष्टले ८ हजार ४ सय ५२ मत पाए । रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।


ट्रेन्डिङ