धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

डडेल्धुरा क बाट खगराज निर्वाचित

डडेल्धुरा क बाट खगराज निर्वाचित

धनगढी डडेल्धुरा प्रदेश क्षेत्र बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट निर्वाचित भएका छन् उनी एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन्

भट्टले १२ हजार सय १२ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी बोहोराले हजार सय ९५ मत प्राप्त गरे जम्मा खसेको २५ हजार सय ६१ मतमध्ये २४ हजार सय २५ मत सदर भएका छन् भने हजार सय ३६ मत बदर भएका छन्


ट्रेन्डिङ