धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भारतमा चोरी गरेको आरोपमा  धनगढीका सुनचादी व्यवसायी पक्राउ

भारतमा चोरी गरेको आरोपमा  धनगढीका सुनचादी व्यवसायी पक्राउ

धनगढी  ।  भारतममा चोरी गरेको आरोपमा कैलालीको धनगढीका धनगढीका एक सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी चौराहस्थित बुडर सुनचादी गहना पसलका सञ्चालक सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो । भारतको कर्नाटकमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार प्रहरीको विशेष समूहले


ट्रेन्डिङ