धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा अग्रता बढाउदै कांग्रेसका बद्री पाण्डेय

बाजुरामा अग्रता बढाउदै कांग्रेसका बद्री पाण्डेय

काठमाडौं । बाजुरामा प्रतिनिधि सभा सदस्यको मतगणनमा  नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले ५५६ मतले अग्रता कायम राखेका छन् ।

हालसम्म भएको ७ हजार ५१० मतको गणनामा पाण्डेयले दुई हजार ४२१४ मत ल्याएर अग्रता लिइरहेका  छन् ।

नेकपा -एमाले _ का कर्ण बहादुर थापाले एक हजार ३०३६ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् ।

निर्वाचन आयोगले मतगणना गर्ने निर्णयपछि  मतदान भएको ११ दिनपछि बाजुरामा मतगणना शुरु भएको हो ।


ट्रेन्डिङ