धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरा प्रदेश क्षेत्र क मा नेकपा एसका शाहीको अग्रता

बाजुरा प्रदेश क्षेत्र क मा नेकपा एसका शाहीको अग्रता

धनगढी । बाजुरामा जारी प्रदेश सभा क्षेत्रको मत गणना अनुसार प्रदेश सभा क्षेत्र क मा नेकपा एसका उम्मेदवारको अग्रता रहेको छ ।

प्रदेश क तर्फ १६ हजार १ सय ३ मत गणना हुँदा एकिकृत समाजबादीका उम्मेदवार नरेश कुमार  शाहीले ७ हजार ५ सय २८ मत पाएका छन् । उनका प्रतिद्वन्दि नेकपा एमालेका उम्मेदवार बलदेब रेग्मीले ७ हजार २ सय ७ मत सहति पछ्याइरहेका छन् ।


ट्रेन्डिङ