धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

बाजुरा प्रदेश ख मा कांग्रेसको अग्रता

बाजुरा प्रदेश ख मा कांग्रेसको अग्रता

धनगढी बाजुरा प्रदेश सभा मा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले हजार भन्दा बढि मतको अग्रता लिएका छन् शाहीले हजार सय ५८ नेकपा एमालेका लाल बहादुर थापाले हजार सय २६ मत ल्याएका छन्

प्रदेश मा १७ हजार सय ९५ मत गणना भइसकेको प्रदेश मा बुढिगगा नगरपालिका त्रिवेणि नगरपालिकाको मतगणना सम्पन्न भएको