धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरा प्रदेश सभा ख मा कांग्रेसका शाही विजयी

बाजुरा प्रदेश सभा ख मा कांग्रेसका शाही विजयी

धनगढी । बाजुरा प्रदेश सभा ख मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन् । शाही २० हजार १ सय १९ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५ सय २१ मत पाएका छन् । एमाले उम्मेदवार थापा निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् भने विजयी भएका कांग्रेस उम्मेदवार शाही ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।


ट्रेन्डिङ