धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

यु–१९ क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

यु–१९ क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

धनगढी । काठमाडौँमा जारी यु–१९ क्रिकेटको फाइनलमा आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशविच प्रतिष्पर्धा हुने भएको छ ।

समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले २ लाख नगद र उपविजेताले १ लाख नगद पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउनेछन् । 


ट्रेन्डिङ