धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हिजो ज्यान गएको हो  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका बेला धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।


ट्रेन्डिङ