धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लोक सेवा आयोगले माग्यो कर्मचारी

लोक सेवा आयोगले माग्यो कर्मचारी

धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्राबिधिक तर्फका लागि कर्मचारी माग गरेको छ ।

आयोगले सुदूरपश्चिममा कर्मचारी नियुक्तिका लागि आवेदन माग खुला गरेको हो । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो ।


ट्रेन्डिङ