धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

छोरीको जन्मदिनको अवसरमा फलफूल र स्टेस्नरी वितरण

छोरीको जन्मदिनको अवसरमा फलफूल र स्टेस्नरी वितरण

धनगढी समाजसेवि तथा पुर्व शिक्षक डिल्ली जोशीले आफ्नी छोरीको जन्मदिनको अवसरमा धनगढी स्थित आमाको माया छात्रवासमा रहेका टुहुरा बालकलाई फलफूल तथा स्टेसनरी वितरण गरेका छन्

विदेशमा रहेकी छोरी हिमान्सी जोशीको दिर्घ आयु, सुस्वास्थ्य तथा उत्तरोउत्तर प्रगतिको कामना गर्दै धनगढी स्थित आमाको माया त्रावसमा रहेका २८ जना बालकलाई फलफू स्टेसनरी वितरण गरेको डिल्लीराज जोशीले बताए जोशीकी छोरी दुवैमा नर्सिङ पेशा गरिरहेकिछन्


ट्रेन्डिङ