धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा खगराज  भट्ट र सन्तोष थापा मन्त्रीमा नियुक्त

सुदुरपश्चिममा खगराज  भट्ट र सन्तोष थापा मन्त्रीमा नियुक्त

धनगढी । नेकपा माओवादी केन्द्र सुदुरपश्चिम संसदिय दलका नेता खगराज

भट्ट र एमाले दलको उपनेता सन्तोष थापा मन्त्रीमा नियुक्त भएका छन् ।

सत्तारुढ गठबन्धनको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एमालको भागमा परेपछि पहिलो चरणमा  भट्ट मन्त्री नै बनेका हुन् ।

आलो पालो मुख्यमन्त्री बन्ने सहमति अनुसाुर सुदूरपश्चिम प्रदेशमा साढे दुई बर्ष पछि खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।


ट्रेन्डिङ