धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

भीरबाट लडेर पुरुषको मृत्यु

भीरबाट लडेर पुरुषको मृत्यु

धनगढी । बाजुरामा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाजुराको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर सोही षउँका ४५ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो । गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान बाख्रा लिगरे जंगल गएका मृतक बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेका थिए । 
 


ट्रेन्डिङ