धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

जिम्मेवारी नै नपाएर बाहिरिए  सुदूरपश्चिमका २ मन्त्री

जिम्मेवारी नै नपाएर बाहिरिए  सुदूरपश्चिमका २ मन्त्री

धनगढी सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री जिम्मेवारी नै नपाएर विना विभागिय मन्त्रीकै हैसियतमा प्रदेश सरकारबाट बाहिरिएका छन्

पुस २७ गते नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बनेको सरकारमा नेकपा माओबादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट नकपा एमालेका तर्फबाट सन्तोष थापाले विना विभागिय मन्त्रीमाभ नियुक्त भएका थिए

एक महिनासम्म विना विभागिय मन्त्रीकै रुपमा बसेका दुवै मन्त्री बिहीबार मुख्यमन्त्रीले विश्वासको मत नपाएसंगै पद गुमाएका हुन् विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका उनीहरुले सरकारी गाडी बाहेक अन्य कुनै पनि सेवा पाएका थिएनन्


ट्रेन्डिङ