धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गौरीगंगा उद्योग उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

गौरीगंगा उद्योग उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल

धनगढी । गौरीगंगा उद्योग वाणिज्य सँघको अध्यक्षमा खेमानन्द पौडेल निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित कार्यसमिको उपाध्यक्ष (वाणिज्य) मा  रोहित भाट,  उपाध्यक्ष (उद्योग) मा  पुस्पराज भुसाल र उपाध्यक्ष (वस्तुगत)  मा  जित बहादुर देउवा रहेका छन् ।

त्यस्तै समितिको  महासचिव  डिल्लीराम आचार्य (बिष्ण),  सचिव  प्रकाश केसी र कोषाध्यक्ष  दुखीराम चौधरी निर्वाचित भएका छन् ।

कार्यसमितिको  सदस्यमा दिनेश बम, पार्वती देवी देउवा, चन्द्र प्रसाद सापकोटा, प्रकाश आचार्य र जनकराज अधिकारी चयन भएका छन् ।


ट्रेन्डिङ