धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

शारदा बिद्या निकेतनको बार्षिकोत्सव सम्पन्न

शारदा बिद्या निकेतनको बार्षिकोत्सव सम्पन्न

धनगढी । शारदा बिद्या निकेतन धनगढीको बार्षिकोत्सब तथा अभिभावक भेला बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सो अवसरमा खेलकुद प्रतियोगिताका बिजेता बिद्यार्थीहरुलाई पुरस्कार तता प्रमाणपत्र बितरण गरिएको थियो ।

लोकराज पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षाबिद यादव प्रसाद जोशी, मासस सुदुरपश्चिमका अध्यक्ष डिल्लीराज जोशीले मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य प्रशासन प्रमुख  ज्योति  उप्रेतीले व्यक्त गरेकी थिइन् ।


ट्रेन्डिङ