धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सूचना प्रबिधि मेला आज समापन हुँदै, २० हजार जनाले गरे अवलोकन

सूचना प्रबिधि मेला आज समापन हुँदै, २० हजार जनाले गरे अवलोकन

धनगढी । यही फागनु १६ गते देखि धनगढी स्थित सौराई ब्याङ्केटमा सञ्चालन भएको सूचना प्रबिधि मेला -क्यान इन्फो टेक_ आज समापन हुँदैछ ।

कम्प्युटर एशोशियसन अफ नेपाल कैलाली शाखाको आयोजनामा सञ्चालन भएको मेलामा हाल सम्म २० हजार जनाले अवलोकन गरेको अध्यक्ष यज्ञराज ओझाले बताए । प्रबिधिको बारेमा नागरिकलाई जानकारी दिने र व्यापार प्रबद्धन गर्ने उद्देश्यले सञ्चालन भएको मेलामा देशका विभिन्न स्थानबाट व्यवसायीले स्टल रखेका थिए ।

विद्यार्थी देखि सवै उम्मेर समुहका सर्वसाधारण नागरिकले मेला अवलोकन गरेको अध्यक्ष ओझाले बताए ।


ट्रेन्डिङ