धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

एक्सिसका विद्यार्थीले गरे रक्तदान

एक्सिसका विद्यार्थीले गरे रक्तदान

धनगढी धनगढी स्थित एक्सिस बिद्याश्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थी तथा एक्सिस युथ रेडक्रस ले रक्तदान गरेका छन्

बिहीबार एक्सिसका ६५ विद्यार्थीले रक्तदान गरी रेडक्रसलाई बुझाएका एक्सिसका प्रचार्य अनिता पन्तले बताइन् एक्सिसमा हरेक बर्ष कक्षा १२ मा अध्ययनरत बिद्यार्थी बिद्यालयमा गठित युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको

बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानविय कार्यमा अभिरुची बढाउनका लागी बिद्यालयले बिगत बर्षदेखी कक्षा १२ का बिद्यार्थीहरुको अगुवाईमा रक्तदाव कार्यक्रमको आयोजना गर्ने गरेको प्राचार्य पन्तले बताइन्