धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

एशियनद्वारा चार लाखको मृत्यु दावि भुक्तानी

एशियनद्वारा चार लाखको मृत्यु दावि भुक्तानी

धनगढी एशियन लाईफ इन्स्योरेन्स कम्पनि लि.ले कञ्चनपुरको कृष्णपुर नगरपालिका की राधिकादेव चौधरीलाई पौने पाँच लाख बराबरको मृत्यु दावि भुक्तानी गरेको

कञ्चनपुरको कृष्णपुर नगरपालिका का किसन प्रासद चौधरीले २०६५ जेठ महिनामा एक लाख १० हजार २०७९ मंसिरमा एक लाख १० हजार गरी दुई लाख २० हजारको एशियनि लाइफ इन्स्योरेन्स कम्पनिमा बीमा गरेका थिए विमीत चौधरीको २०७९ चैत १५ गते सवारी दुर्घटनामा मृत्यू भएपछि एशियन लाईफ इन्स्योरेन्स कम्पनिले मृतककी श्रीमति राधिकार देवि चौधरीलाई शुक्रबार मृत्यु दावि भुक्तानी वाफत चार लाख ७७ हजार चार सय ८२ रुपैंया प्रदान गरेको हो शुक्रबार एक कार्यक्रमका विच एशियन लाइफ इन्स्योरेन्स कम्पनिका सुदूरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी कृष्णपुर नगरपालिका का वडा ध्यक्ष टेक पाण्डेले मृतककी श्रीमति चौधरीलाई मृत्यु दावि भुक्तानी गरेका हुन्