धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

१४ दिनमा नै घर पठाउँदा क्वारेन्टिन रित्तिए, संक्रमित पनि घटे

धनगढी

  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर घट्न थालेको क्वारेन्टिनमा बस्ने नागरिक कम भएपछि परिक्षण समेत सुस्ताउँदा संक्रमितको  संख्या कम भएको देखिन्छ हालसम्म सरकारलेल सुदुरपश्चिममा कोरोना नफैलिएको भन्दै प्रदेश सरकारले परिक्षण नै गरेको छैन   यही अवस्थामा क्वारेन्टिनमा बस्ने नागरिकको संख्या न्युन भएपछि संक्रमित पनि घटेको सामाजिक बिकास मन्त्रालयको भनाइ

  जेठ २० गते पनि लगातार सुदूरपश्चिम प्रवेस गरेका नेपालीहरुले प्रदेशका सवै १५ हजार ८६ क्वारेन्टिन भरिभराउ थिए वटै जिल्लामा रहेका ती क्वारेन्टिनमा भारतबाट आएका करिव ८० हजार नागरिक बसेका थिए प्रदेश सरकारले ती नागरिकको आरडिटी परिक्षण गरी पोजेटिभ देखिएकाहरुको पिसिआर परिक्षण गर्ने गरेका थियो जसका कारण केही समय सुदूरपश्चिममा दैनिक संक्रमित हुनेको संख्या बढ्दै आएको थियो

  तर पछिल्लो समय भने सुदूरका क्वारेन्टिन रित्तिदै गएका छन् जसका कारण प्रदेशमा संक्रमितको संख्या पनि घटेको देखिन्छ

  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार सरकारले क्वारेन्टिनमा बसेका नागरिकको मात्रै स्वाव संकलन गर्दै आएकोमा क्वारेन्टिन बस्नेको संख्या घटेपछि संक्रमितको संख्या पनि घटेको हो हामीले क्वारेन्टिनमा बस्नेहरुको मात्रै स्वाव संकलन गरी परिक्षण थालेका थियौं महाशाखा प्रमुख कार्कीले भनेअहिले क्वारेन्टिनमा बस्नेको संख्या न्युन , बाहिर चेकजाच गरिएको छैन हाल सुदूरपश्चिम प्रदेशमा जम्मा हजार सय ११ जना मात्रै क्वारेण्टिनमा छन्

जेठ २० गतेसम्म मात्रै सुदूरपश्चिमका विभिन्न सीमा नाका हुँदै लाख बढी नागरिक नेपाल भित्रिएका थिए महाशाखा प्रमुख कार्कीले भनेसुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले १४ दिन क्वारेन्टिनमा बसेका नागरिकलाई अनिवार्य घर पठाउन निर्देशन दिएसगै क्वारेन्टिन बस्नेको संख्या महिनामै घटेको , जसले संक्रमितको संख्या पनि घटाएको हो

  असार १९ गते देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा सय ८९ जनामा कारोना संक्रमण पुष्टी भएको थियो जुन प्रदेशभर एकै दिन संक्रमण देखिएको सवै भन्दा ठुलो संख्या थियो त्यसको अघिल्लो दिन असार १८ गते पनि सुदूरपश्चिमका विभिन्न जिल्लाका गरी तीन सय ४६ जनामा संक्रमण पुष्टी भएको थियो

  असार २० गतेपछि भने प्रदेशमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या न्यून हुँदै आएको तथ्याङ्क संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा असार २० गते ५९ जना, २१ गते ८५ जना, २२ गते १३ जना, २३ गते सय ११ जना, २४ गते ९१ जना   २५ गते ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो

  आज (शुक्रवार ) भने सुदूरपश्चिम प्रदेशमा जम्मा जनामा संक्रमण पुष्टी भएको यो संख्या जेठ २० गते पछिको सवै भन्दा कम संक्रमण पुष्टी भएको संख्या हो शुक्रवार थपिएका संक्रमित मध्य सेती प्रादेशिक अस्पतामा गरिएको परिक्षणमा बान्नीगढी जयगढ गाउँपालिका अछामका जना, वेलडाँडी गाउँपालिका कञ्चनपुरका जना, बाजुराका जना, कैलालीका जना डोटीका एक जनामा रहेका छन्

कार्कीका अनुसार हाल क्वारेन्टिनमा रहेका नागरिकको स्वाव परिक्षण गरिएको छैन केही स्वास्थ्यकर्मी सुरक्षाकर्मीको मात्रै स्वाव संकलन गरी परिक्षण गर्ने गरिएका काण पनि संक्रमित घटेको हुन सक्ने उनले बताए अहिले समुदायमा कोरोना संक्रमण पुष्टी भएको प्रमाण भेटिएको छैन कार्कीले भनेप्रोटोकल अनुसार गरिने परिक्षणमा न्यून संक्रमित भेटिएका छन्

समुदायमा कोरोना संक्रमण पुष्टी भएको खण्डमा भने संक्रमण पुष्टी भएका स्थानलाई हट स्पष्टका रुपमा निगरानीमा राखेर परिक्षण गरिने तयारी गरिएको उनले बताए

   हालसम्म सुदूरपश्चिममा जम्मा तीन हजार सात सय ५८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा हजार सय ६६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने जना संक्रमितको मृत्यु भएको