धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सर्पले टोक्दा किशोरीको मृत्यु

सर्पले टोक्दा किशोरीको मृत्यु

धनगढी । सर्पको टोकाइबाट कञ्चनपुरकी एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मंगलबार सेति प्रादेशिक अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ