धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

खानेपानी तथा सरसफाईमा ७७ करोड

खानेपानी तथा सरसफाईमा ७७ करोड

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि खानेपानी तथा सरसफाई तर्फ ७७ करोड बजेट विनियोजन गरेको

आगामी आर्थिक बर्ष २०८०/०८१को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री नरेश शाहीले सो बजेटले एक लाख १९ हजार थप जनसंख्यालाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने अपेक्षा गरेका छन् सो कार्यक्रम अन्तरगत एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने, श्रोत सुक्ने स्थानमा खानेपानीको लागि विशेष कार्यक्रम सञ्चालन गरिने, अर्थमन्त्री शाहीले सार्वजनिम गरेको बजेट कार्यक्रममा उल्लेख गरिएको