धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

खानेपानीको विवादमा झगडा हुँदा बालकको मृत्यु

धनगढी

 डडेल्धुरामा खानेपानीको विषयमा भएको बिबादले उग्र रुप लिएपछि भएको झडपमा परी एक बालकको मृत्यु भएको मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका स्थित गणेश महराका बर्षे छोरा हिमान्सु महरा रहेका छन् उनको धनगढी स्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको

 घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराकाका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले बताए

गाउँमा खानेपानीको पाइप सार्ने विषयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि झगडा भएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए