धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

भाटभटेनीका  सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

भाटभटेनीका  सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

धनगढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्

ललिता निवास प्रकरणमा आरोपित रहेका गुरुङलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेको हो ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए

साथै धनगढी उपमहानगरपालिकाले सय २८ जना घर धनीलाई सम्मान गरेको मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको बताइएको


ट्रेन्डिङ