धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

दार्चुलामा चितुवा मृत भेटियो

दार्चुलामा चितुवा मृत भेटियो

धनगढी दार्चुलामा चितुवा मृत भेटिएको प्रहरीका अनुसार दार्चुलाको लेकम गाउँपालिका दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो आइतबार बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको

चितुवाको मृत्युबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको डिभिजन वन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए प्रहरी सब डिभिजन वन कार्यालयका कर्मचारीको टोली घटनास्थलतर्फ गएको बताइएको


ट्रेन्डिङ