धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

जेसिज पूर्व विद्यार्थीद्वारा १५ लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना

जेसिज पूर्व विद्यार्थीद्वारा १५ लाख बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना

धनगढी धनगढी स्थित जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले विपन्न विद्यार्थीको पढाईमा सहयोग जुटाउनका लागि अक्षयकोष स्थापना गरेको विपन्न  विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न पूर्व विद्यार्थी संघले १५ लाख बराबरको अक्षयकोष स्थापना गरेको खेमराज जोशीले बताए लाखबाट सुरू गरिएको अक्षयकोषमा १० लाख थपेर १५ लाख बनाइएको हो

अक्षयकोषको ब्याजबाट प्राप्त रकमले हाल आमाको माया छात्रवासका दुई जना विद्यार्थीहरू जेसिज एभरेष्ट माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन् संघले आमाको माया छात्रावासमा रहेका लक्ष्मण जैसी सन्दिप जैसीलाई छात्रवृत्ति उपलब्ध गराएको जनाएको हाल कक्षा मा अध्ययन गरिरहेका उनीहरू कक्षा १देखि नै पूर्व विद्यार्थी संघको पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका हुन्


ट्रेन्डिङ